यस भगवानपुर गाँउपालिकाको वेबसाईटमा यहाँहरुलाई स्वागत छ । प्रविधी मैत्री नगरलाई वातावरण मैत्री पनि बनाऔँ, जता ततै फोहर नफालौँ । जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि-शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं । पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । उद्योग व्यवसाय संचालन गर्दा गाउँपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । व्यवसाय संचालन भएपछि गाउँपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । पालिकाक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा गाउँपालिकाको पूर्व स्वीकृत लिऔँ । घर नक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । पालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

बेचन प्रसाद यादव

फोन: 
९८१९९४८७१७, ९८५२८५८००१